२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

एमाले विधान महाधिवेशनमा २ हजार ३४१ प्रतिनिधि सहभागी हुने

काठमाडौ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको सबै तयारी पुरा भएको छ । भाद्र २० देखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको समुद्घाटन शुक्रबार बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेभएका छन् । आज नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको…