१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

राष्ट्रियसभाको १७ सदस्यका लागि सातै प्रदेशमा मतदान जारी

काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान भैरहेको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ । यहि रिक्त पदपूर्तिका लागि आज बिहान ९ः०० बजेदेखि मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान आज दिउँसो ३ः०० बजेसम्म जारी रहने आयोगका प्रवक्ता नरायणप्रसाद भट्टराईले जानकारी दिए । रिक्त हुने १८ पदमध्ये…