मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगलाई संसद सचिवालयका महासचिवले निस्क्रिय बनाइदिएका छन् । संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग निस्क्रिय भएको पत्र दिएका हुन् । जबराले सचिवालयलाई महाअभियोग निस्क्रिय भएको पत्र दिन निवेदन दिएका थिए । यसलगत्तै जबरा सर्वोच्च अदालत फर्किने प्रयास सुरु गरेका छन् । सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत…