२३ बैशाख २०८३, बुधबार | May 7, 2026

माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न बैठक बोलाइएको महासचिव देव गुरुङले बताएका छन् । पार्टी सङ्गठन विकास र विस्तारको विषयमा पनि छलफल हुने उनले बताए । केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धी पनि बैठकका एजेण्डा छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग…