काठमाडौं । रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा परेको सो रिट आज हेर्न नभ्याइने सूचीमा परेको हो । सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न र यथास्थितीमा राख्न आदेश जारी गर्दै आज…