१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै रिट निवेदनमा तत्कालका लागि कुनै रोक नलगाउने निर्णय गरेको हो। अदालतको यस आदेशसँगै गगन थापालाई नेपाली कांग्रेसका सभापतिका रूपमा नियमित कामकाज…