काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा सुदन गुरुङले तेस्रो वरीयता प्राप्त गरेका छन् । प्रधानमन्त्री बालेन्द्रकै विशेष जोडबलबाट गृहमन्त्री पाउन सफल भएका गुरुङले स्वर्णिम वाग्लेपछि तेस्रो नम्वरमा आफ्नो वरियता बनाउन सफल भएका हुन् । कसैले नसोचेको शक्तिशाली पहुँचको आधारमा शक्तिशाली मन्त्रालय पाएका गुरुङपछि परराष्ट्रमन्त्रीमा शिशिर खनाल रहेका छन् । गुरुङ जनेजी आन्दोलनबाट एकाएक…