१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व सम्हाल्न पुगेका कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी उठाएका छन् । बिभिन्न जिल्लामा दर्ता भएका उम्मेदवारीको विवरण आइनसकेकाले संख्या केही बढ्न सक्ने उनेपाले जनाएको छ । अहिलेसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण आएको र केही ठाउँको विवरण आउन बाँकी रहेको पार्टीका…