९ पुस २०८२, बुधबार | December 24, 2025

बाबुराम भट्टराईद्वारा प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले सोमबार चुनाव नलड्ने घोषणा गर्दै गोरखाली मतदातालाई धन्यवाद दिएकाछन् । उनले आफ्नो स्थानमा आफु भन्दा पनि सक्षम उम्मेदवार आउने बताएका छन् । गोखराबाट तीनपटक चुनाव जितेका भट्टराईले जिल्लाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक…