२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुनः राष्ट्रिय सहमतिको आह्वान गरेका हुन् । प्रचण्डले भने, ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि…