२ श्रावण २०८३, शनिबार | July 18, 2026

जसपा संसदीय दलको नेता चयनका लागि आज चुनाव, को को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको चुनाव आज हुँदैछ । संसदीय दलको नेता चयनका लागि आज चुनाव हुन लागेको हो । दिउँसे साढे २ बजेपछि साढे ३ बजेसम्म मतदान गर्ने र अन्तिम परिणाम घोषणा हुने कार्यसूची रहेको छ। संसदीय दलको नेतामा अशोक राई, सांसदद्वय राजकिशोर यादव र नवलकिशोर साहले दाबी गर्दै आएका छन्…