सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा धेरै प्रचण्डहरु बन्न खोज्दा चुनाव हारेको टिप्पणी गरेका छन् । शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीले १७५ पालिका जित्ने आंकलन गरेपनि गुटबन्दी भएकै कारण हार्न पुगेको बताएका हुन् । प्रचण्डले पार्टीभित्र धेरै प्रचण्डहरु जन्मिन खोज्दा गुटबन्दी बढेको र त्यसको प्रभाव चुनावमा देखिएको…