२ श्रावण २०८३, शनिबार | July 18, 2026

प्रदेशमा एमाले चार माओवादीले दुई प्रदेश सरकारको नेतृत्व गर्ने सहमति !

काठमाडौं । २०७४ को बाम गठबन्धनबाट चुनाव लड्दा नेकपा भित्रबाट एमाले पक्षलाई परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री यस पटकको एमाले माओवादी भागवण्डामा माओवादीलाई पर्ने निश्चित जस्तै भएको छ । तत्कालिन अवस्थामा नेकपा भित्र सिट बाँडफाँट गर्दा एमाले पक्षबाट शंकर पोखरेल मुख्यमन्त्री बनेकोमा यसपटकको एमाले माओवादी सहितको गठबन्धनबाट माओवादीले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति नजिक पुगेको बताइएको…