११ भदौ २०८३, बिहिबार | August 27, 2026

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादव विजयी भएको औपचारिक घोषणा गरेको छ। आयोगले आफ्नो वेबसाइट अद्यावधिक गर्दै यादव निर्वाचित भएको विवरण सार्वजनिक गरेको हो। आयोगले अद्यावधिक गरेको विवरणअनुसार यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसटका रामपलटन साहले ९ हजार ५०२ मत प्राप्त गरेका…