२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

मुलुकमा परिवर्तन ल्याउन भूमिका खेल्ने अनेरास्ववियुले माग्यो पूर्वपञ्च बोहोराको पक्षमा मत

भैरहवा । पञ्चायती व्यवस्था विरुद्ध अनवरत संघर्षको अग्रमोर्चामा रहेर इतिहास कायम गरेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय सचिवालय सदस्य लक्ष्मी केसीले पुर्वपञ्च दीपक बोहोरालाई भैरहवा र यस क्षेत्रको विकासमा अहोरात्र खट्ने विकासप्रेमी नेताको संज्ञा दिएकी छन् । तीनदलीय संयुक्त विद्यार्थी संगठनको आयोजनामा बुधबार भैरहवामा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी नेता केसीले…