२३ बैशाख २०८३, बुधबार | May 6, 2026

नेताहरुको कमजोरीले रुपन्देही २ को मैदान खाली हुन पुग्यो : कांग्रेस नेता युवराज गिरी

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मनोनयन खारेज भएपछि २०७४ सालमा एमाले नेता विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका कांग्रेस नेता युवराज गिरीले नेताहरुको अकर्मन्यताका कारण मैदान खाली गर्नु परेको बताएका छन् । खबरकुरासँग कुरा गर्दै गिरीले आफुले उम्मेदवारी खारेजी हुन सक्ने विषयमा पटक पटक भनेपनि नेताहरुले बेवास्ता गरेका कारण गठबन्धनले…