३२ असार २०८३, बिहिबार | July 17, 2026

पाल्पा–२ : ‘नो नट अगेन’को अभियानले ठाकुर गैरे ‘कम्फर्ट जोन’मा !

बुटवल । विद्यार्थी राजनीतिबाट उदाएका पाल्पाका एमाले युवा नेता ठाकुर गैरे यतिबेला चुनावी अभियानमा व्यस्त छन् । पाल्पा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार गैरेले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सबै ४४ वटा वडामा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्रता दिएको बताएका छन् । अभियानकै क्रममा मँगलबार बुटवलमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै उनले पाल्पामा चुनाव जित्ने आधार बलियो…