काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा सर्वसम्मत नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । विशेष महाधिवेशनले विघटन गरेको केन्द्रीय कायषर््समितिले गरेको कारवाहीको निर्णयलाई खारेज गर्दै विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विघटीत काइसमितिले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापा सहित सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्य समेत…