२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

आजको प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर आज बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् । उनका अनुसार प्रदर्शनस्थल तिनकुने र बल्खुमा आयोग प्रतिनिधि केन्द्रित हुनेछन् । व्यवसायी प्रसाईं र युवा संघले…