१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

देउवाले निर्वाचन आयोग पठाए महामन्त्री द्वयलाई कारवाही गरेको पत्र

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी पार्टीको विशेष महाधिवेशनबाट विघटन गरिएको भनिएको कांग्रेस केन्द्रीय कार्यसमितिले महामन्त्री द्वयलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाइएको छ । विघटीत केन्द्रीय कार्यसमितिबाट नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा पठाएको हो । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सहमहामन्त्रीलाई…