९ पुस २०८२, बुधबार | December 24, 2025

निजगढमै विमानस्थल निर्माणको काम अघि बढाउन संसदीय समितिद्वारा सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सर्वोच्च अदालतको निर्णयविपरित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यलाई अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सोमवार सिंह दरबारमा बसेको समितिको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम शीघ्र अघि बढाउन आवश्यक कानूनि, प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो । समितिकी सभापति पवित्रा निरौला (खरेल) ले…