९ पुस २०८२, बुधबार | December 24, 2025

ओलीको ब्रिफिङ – चुनावमा पार्टीभित्रैबाट लाजमर्दो अन्तरघात भयो तर पार्टी हारेको छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रबाटै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बुधबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र यस्तो अन्तरघात होला भन्ने नसोचेको बताए । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, ओलीले भने ‘यसबारे यसबारे गम्भीर समीक्षा…