काठमाडौं । गठबन्धनको साझा उम्मेदवार बनेकी मानुषी यमि भट्टराईले काठमाडौं क्षेत्र नं. ७ बाट मनोनयन दर्ता गराएकी छिन् । नेपाल समाजवादी पार्टी नेसपाकी नेतृ मानुषीले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा मनोनयन दर्ता गराएकी हुन् । बौद्धिक र अध्ययनशील यमि प्रखर वक्ता एवं सबैसँग मिल्ने व्यक्तित्व भएकी युवा नेता हुन् । यस क्षेत्रको प्रदेशसभातर्फ (क)…