३१ असार २०८३, बुधबार | July 16, 2026

बाँके क्षेत्र नम्बर २ मा माओवादी केन्द्रमा बिद्रोह, केन्द्रीय नेता फारुकी सहितले गरे पार्टी छाडेको घोषणा

नेपालगन्ज । एमाले राप्रपा गठबन्धनलाई काउण्टर दिन जसपा उम्मेदवार मोहम्मद इस्तियाक राईलाई समर्थन गर्नु पर्ने स्थानीय पार्टी कमिटीको प्रस्ताव नेतृत्वले अस्विकार गरेपछि बाँके क्षेत्र नम्बर २ मा माओवादीका नेताहरु बिद्रोह गर्न शुरु गरेका छन् । माओवादीको मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य अतहर हुसेन फारुकी सहितका दर्जन बढीका नेताहरु माओवादी…