८ पुस २०८२, मंगलबार | December 23, 2025

एमालेले लगायो आरोप – मतदान र मतगणनामा सत्ता गठबन्धनले योजनावद्ध धाँधली गर्‍यो

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्तापक्षले व्यापक धाँधली गरेको आरोप लगाएको छ । निर्वाचनको मतपरिणम सोचेजस्तो नआएपछि एमालेले आज विज्ञप्ति प्रकाशित गरेर सत्ता गठबन्धनले राज्यशक्तिको दुरुपयोग गरेर निर्वाचनमा योजनावद्ध धाँधली गरेको आरोप लगाएको हो । महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ - ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना…