खजुरा । खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । ‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकासको पक्षमा बोल्छौं, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ भन्ने मूल भावनालाई आत्मसाथ गर्दै तयार पारिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ…