७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालगञ्जमा मेयर पदका गठबन्धन उम्मेदवार विष्ट विहानैदेखि प्रचार प्रसारमा व्यस्त

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका कांंग्रेस उम्मेदवार प्रशान्त विष्ट शनिबार (आज) विहानै देखि मतदाता भेटघाटमा व्यस्त भएका छन् । उनि शनिबार विहान नेपालगन्ज स्थित नीलसागर असहाय तथा सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, वडा नम्बर २१ लगायत विभिन्न वडाका टोलमा पुगेका थिए । नीलसागरमा नगर प्रमुखका उम्मेदवार विष्टलाई र त्यहाँ…