बुटवल । बाणिज्य बैंकहरुले धमाधम ब्याज बढाउने र राष्ट्र बेंकले बाणिज्य बैंकहरुले बढाएको ब्याजदरको संरक्षण गर्ने कार्यका अगाडि निरिह जस्तै बनेको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले ब्याज बढाएका बाणिज्य बैंकहरुलाई ब्याजदर बढाउने कार्य रोक्न आग्रह गरेका छन् । राष्ट्र बैंककै संरक्षणमा देशैभरका बैंकहरुले १८ प्रतिशत सम्म ऋणको ब्याज बढाएको पर्सिपल्ट गृहमन्त्री खाँणले बेंकहरुलाई ब्याजदर नबढाउन…