काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा भएका सबैजसो क्रान्ति र आन्दोलन सम्झौतामा टुंगिएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति बहसमा बोल्दै अध्यक्ष प्रचण्डले अहिलेसम्मका क्रान्ति र आन्दोलन कुनै न कुनै सम्झौता र सहमतिमा टुंगिएको बताएका हुन् । प्रचण्डले विज्ञानमा आधारित भएका कारण जनस्तरबाट भएका आन्दोलन…