काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिट न्यायाधीस हरि फुयाँलको एकल इजलासमा पहिलो सुनुवाइ हुनेभएको छ । आजबाट सुनुवाइ हुन लागेको रिटको पक्षमा वरिष्ठ अधिवक्ताहरु वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, शम्भु थापा, हरिहर दाहाल, शम्भु थापा, तुलसी भट्ट, सुशील पन्त, सतिशकृष्ण खरेल, सुरेन्द्र थापा, हरि उप्रेती र कृष्णप्रसाद भण्डारी, टिकाराम भट्टराईले लगायतले बहस गर्दैछन्। गभर्नर…