काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई स्टन्ट गर्ने गतिविधिभन्दा जनताको पक्षमा ठोस काममा केन्द्रित हुन आग्रह गरेका छन्। दुलालले सरकारलाई ‘स्टन्ट’ गरेर समय खेर नफाल्न सुझाव दिँदै देशका युवाहरूको अपेक्षा पूरा गर्न वास्तविक काम आवश्यक रहेको बताए। उनले भने, “सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्। ट्रायल र प्रदर्शनात्मक…