२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मौन वामदेवले खोले मुख – एसपीपी अघि बढाउने काम ओलीले नै गरेका हुन्

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभाका सांसद एवम वामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजी नीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि…