काठमाडौं। आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणलगायतका भ्रष्टचारको विषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् । ‘भिजिट भिसालगायत भ्रष्टचारका विषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो विरोध रहिरहनेछ, संसदबाट सम्बोधन नभएमा सडकमा जान…