काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले तिब्बती शरणार्थीलाई उक्साउने काम गरेको आरोप लगाएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अोलीले अमेरिकी मन्त्रीले नेपालको परराष्ट्र नीतिको स्थापित मान्यतालाई खण्डित गर्दै नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरुलाई उक्साउने काम गरेको आरोप…