२९ असार २०८३, सोमबार | July 14, 2026

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामाको घोषणा गरेका छन् । आफुमाथि अनावश्यक लान्छना लगाएको बताउँदै आफुमाथि गरिएको छानबिन समितिलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदै शर्माले राजीनामाको घोषणा गरेका हुन् । विगतमा पनि छानबिन समिति बनाएको तर कसैले राजीनामा नगरेको दृष्टान्त दिँदै उनले छानबिनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका हु्न । राजीनामा दिनुअघि प्रतिनिधिसभा…