काठमाडौं । राजनीतिक दललाई चुनाव लागिसकेको छ । स्थानीय तह निर्वाचन लक्षित गरेर दलहरू प्रचार प्रसारलाई तीव्रता दिन थालेका छन् । वैशाख ३० गतेलाई तोकिएको निर्वाचन केन्द्रित गरेर राजनीतिक दलहरू यतिबेला गाउँघरतिर छन् । जति-जति निर्वाचन नजिकिँदै गइरहेको छ । त्यति धेरै नै नेताहरूको सक्रियता बढिरहेको छ । नेताहरूको सक्रियता बढ्दा कार्यकर्तामा पनि स्वाभाविकले बढ्छ…