काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्ममा सत्ता गठबन्धनले सीट संख्याको टुंगो लगाउन सक्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुईदिनभित्र सिट संख्या टुंगो लगाउने विषयमा कांग्रेस नेताहरुसँग कुरा भएको बताए । प्रचण्डले तीन स्टेपमा गरेर चुनावी तालमेल प्रक्रियाले टुंगो पाउने बताए । प्रचण्डले भने, ‘आज बिहान…