२० बैशाख २०८३, आइतबार | May 3, 2026

संसद अधिवेशनको पहिलो दिन : एमालेको विरोधको स्वरुप परिवर्तन, ८ अध्यादेश पेश

काठमाडौं । सङ्घीय संसद्को एघारौँ अधिवेशन आज मंगलबारबाट प्रारम्भ भएको छ । अपराह्न ४ बजेदेखि सुरु भएको प्रतिनिधिसभा बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । बैठकको प्रारम्भ मै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद प्रदीप ज्ञवालीलाई बोल्न…