४ पुस २०८२, शुक्रबार | December 20, 2025

आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठकका पूर्वनिर्धारित एजेण्डा प्रभावित

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी०का कारण आन्तरिक विवादमा फसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकका लागि यसअघि नै तय भएका एजेन्डा प्रभावित हुने भएका छन् । गत पुस १३-१९ मा सम्पन्न आठौं महाधिवेशनको म्यान्डेट तथा ४ फागुनको संसदीय दल बैठकको निर्णयविपरीत ‘नेतृत्व’ले परिमार्जन र संशोधन बिना नै अचानक एमसीसी अनुमोदन गराउने…