२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आज पनि पदाधिकारी टुंगो लगाउन सकेन माओवादीले, भोलि पुनः स्थायी समिति बैठक बस्ने



काठमाडौं । पदाधिकारी टुंग्याउन बसेको नेकपा माओवादी केन्द्रको बैठक शनिबार पुनः बस्नेगरी स्थगित भएको छ ।

बिहान साढे ८ बजेबाट सुरु भएको बैठकमा नेताहरुले आजै पदाधिकारीको टुंगो लगाुनपर्ने बताएका थिए । यद्यपी, आकांक्षीहरु धेरै भएपछि अध्यक्ष प्रचण्डले आज पनि टुंगो लगाउन सकेनन् ।

भोलि दिउँसो १ बजे पुनः बैठक बोलाइएको बताउँदै प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि संचारकर्मीहरुसँग भेने, ‘मुर्त रुपमा त टुंगिएको छैन्, भोलिको बैठकले टुंग्याउँछ ।’

बुधबारदेखि सुरु भएको बैठक हिजो बिहानका लागि बोलाइएको थियो तर गठबन्धनको बैठक बस्ने भनेपछि पुनः ४ बजे बोलाइएको थियो । तर ४ बजेसम्म संसदमा नागरिकता विधेयकमाथिको छलफल नटुंगिएपछि ६ बजेहुँदै आजबिहानका लागि सारिएको थियो ।

 

 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ११ : ३० बजे

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको