२० बैशाख २०८१, बिहिबार | May 2, 2024

लकडाउन हटाउन संक्रमण दर जान्न किन जरुरी छ ?

हुन त कुनै पनि अक्षरको महत्व कम हुँदैन, तर, कोरोना भाइरसको लडाईंमा अंग्रेजी अक्षर R को भूमिका धेरै महत्वपूर्ण बन्दै गएको छ । यही R को माध्यमबाट विश्वभरका वैज्ञानिक कोरोना भाइरसको खतरालाई जान्ने कोशिस गरिरहेका छन् । यसकै माध्यमबाट विभिन्न देशका सरकारले आफ्ना जनता वचाउन लगाएको लकडाउन कसरी र कहिले हटाउने भन्ने जान्न खोजिरहेका छन्…