१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रोनाल्डोले जोगाए रियललाई

म्याड्रिड । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले रियल म्याड्रिडले एबारलाई २–१ गोलअन्तरले पराजित गरेको छ । १–१ को बराबरीमा रहेको खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । खेलमा क्रिस्टियानो रोनाल्डोले रियललाई पहिलो हाफमा अग्रता दिलाए पनि दोस्रो हाफमा इभान रामिसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीतर्फ अग्रसर खेलको…