३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मासु त खाउँ, तर होस पुऱ्याएर मात्रै

हिन्दु नेपालीहरुको महान् पर्व दशैंमा विशेष गरी चिल्लो भएका खानेकुरा तथा मासुका विभिन्न परिकार खाने चलन छ । जसले गर्दा दशैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ । मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न र ताजा मासु खान आवश्यक रहेको चिकित्सकहरुले बताउँछन् । गच्छे अनुसार…