१७ बैशाख २०८१, सोमबार | April 30, 2024

दसैंको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले लगाए आरोप – भ्रष्टाचारले व्यवस्थालाई नै पथभ्रष्ट तुल्यायो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु पर्ने देखिएको बताएका छन् । उनले व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको आरोप पनि लगाएका छन् । उनले भनेका छन्,…