काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामाथिको सुनुवाइ भोलि पनि हुनेभएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज नसकिएपछि भोलि पनि हुने भएको हो । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा भैरहेको सुनुवाइको क्रममा बहस नसिकएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो । २० लाख धरौटीमा सशर्त छोड्ने पाटन…