४ चैत्र २०८२, बुधबार | March 18, 2026

प्रचण्ड र बाबुरामलाई युद्धअपराध कसुरमा कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो । रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै…