काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । आइतबार प्रहरीले सबै १६ जनालाई थप तीन दिनको म्याद थपका लागि अदालतमा पेश गरेको थियो । प्रहरीको यो प्रकरणको अनुसन्धान प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यस प्रकरणमा पूर्व…