१६ श्रावण २०८३, शनिबार | August 1, 2026

आठ वर्षपछि सर्वसाधारणका लागि तातोपानी नाका खुला

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका लामो समयपछि सर्वसाधारणका लागि पुनः खुला भएको छ । आठ वर्षपछि आजबाट नेपाल–चीन मितेरी पुलरहेको तातोपानी नाका सर्वसाधारणको लागि खुला भएको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३० जना स्थानीय सर्वसाधारणलाई चिनियाँ भूमिमा प्रवेश गराएर तातोपानी नाकालाई पुनः सुचारु गरिएको हो । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए…