निमुखा र गरिबको रगत र पसिना चुसेर ठडिएको महल, महल हैन त्यो ! म भन्छु उपियाँको खाडल हो त्यो ! ............ आफ्नो स्वार्थको लागि अघि पछि नाचिरहेर चुसि चुसि खोक्रो पार्ने नियति हो त्यो ! ............ सुनको थालमा खाइ, चुठेर सामाजिक संजालमा खोक्रो गरिबी माया देखाउने नाटकीय प्रदर्शनी हो त्यो ! म भन्छु उपियाँको रङ्गमञ्च…