२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रपति पौडेलसँग भेट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका छन्।

बिहान साढे ९ बजे शीतलनिवास पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका छन् ।

प्रचण्डले आज दिउँसो ३ बजे नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी गरेका छन् ।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय बाँटफाँटमा सहमति जुटेपछि प्रधानमन्त्रीलाई दलहरुले मन्त्रीको नाम बुझाइसकेका छन् ।

 

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : १४ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो